मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र

विकल्प न्यूज/बेनी असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी हप्ता दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी तिब्र पारिएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङमा असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारीका लागि मोनाका पदाधीकारीहरु म्याग्दी आउन थालेका छन् । महाधिवेशनका प्रतिनिधिहरु पनि महाधिवेशनमा सहभागी हुनका लागि … Continue reading मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र